1
/
of
4
Ret spray - मुसा भगाउन स्प्रे
Ret spray - मुसा भगाउन स्प्रे
Regular price
Rs999.00
Regular price
Rs1,500.00
Sale price
Rs999.00
Unit price
/
per
1000+ Happy Customers
100 in stock
Couldn't load pickup availability
- Free Shipping
- Cash on Delivery
- 24/7 Chat Support
मुसा भगाउने अन्तिम विकल्प Rat Spray -
अब घरमा आउने मुसा भगाउन नर्मल स्प्रे होइन यो इन्डियामा बनेको ओर्जिनल 100ml को Rat Spray प्रयोग गर्नुहोस् । र घरमा भएको मुसा सधैंको लागि भगाउनु होस् ।
नेपाल भरी फ्री होम डेलिभरी ।
Rat spray के कसरी काम गर्छ त ?
1. यो प्राकृतिक जडिबुटी को मिश्रण बाट बनेको मुसा भगाउने स्प्रे हो ।
2. यसमा भएको जडीबुटीको गन्ध ले मुसा घरमा आउन दिंदैन ।
3. साथै यसले घरमा भएको मुसा, किरा फट्याङ्ग्रा लाई पनि भगाउने काम गर्छ ।
किन Rat Spray नै रोज्ने त ?
यो 100% प्राकृतिक जडिबुटी बाट बनेको हो ।
यो इन्डियन प्रोडक्ट हो यो अरु स्प्रे भन्दा 10 गुण प्रभावकारी छ ।
यसको कुनै साइड इफेक्ट्स छैन
यसको गन्ध ले कुनै मानवीय असर गर्दैन
Rat spray कसरी प्रयाेग गर्ने ?
मुसा बस्ने ठाउँ मा मज्जाले यो स्प्रे छर्किदिने।
मुसा आउने ठाउँहरूमा स्प्रे गर्ने ।
कुन तिर छर्कने
यो स्प्रे छर्किनु भन्दा पहिले मज्जाले बोत्तल हल्लाउने ।
Share



