Skip to product information
1 of 7

केश रानी Herbal Hair Oil | 400ml

केश रानी Herbal Hair Oil | 400ml

Regular price Rs2,499.00
Regular price Rs3,000.00 Sale price Rs2,499.00
Sale Sold out
⭐⭐⭐⭐ ⭐ 4.8/5 (1640 Reviews)
1100+ Happy Customers

Only 23 units left in stock

  • Free Shipping
  • Cash on Delivery
  • 24/7 Chat Support


४५ जडिबुटी मिश्रित केश रानी हेयर आयल - तपाईंको कपालका लागि प्राकृतिक समाधान !

  केश रानी  हर्बल जडिबुटीयुक्त कपालको तेलका विभिन्न फाइदाहरू छन्, जसले कपालको गुणस्तर सुधार गर्न, टुक्रिने समस्या कम गर्न, र प्राकृतिक रूपमा कपाललाई स्वस्थ राख्न मद्दत गर्छ। यहाँ केही प्रमुख फाइदाहरू उल्लेख गरिएका छन्:

१. कपालको वृद्धि बढाउँछ

हर्बल तेलमा भृंगराज, ब्राह्मी, अमला, रोजमेरी आदि जडिबुटी हुन्छन्, जसले टाउकोको रगत प्रवाह सुधार गरेर कपालको वृद्धि तिव्र बनाउँछ।

२. कपाल झर्ने समस्या कम गर्छ

यस्ता तेलमा हुने पोषक तत्वहरूले कपालको जरालाई बलियो बनाउने भएकाले कपाल झर्ने समस्या कम हुन्छ।

३. कपाल सेतो हुनबाट जोगाउँछ

अमला, मेथी, ब्राह्मी जस्ता जडिबुटीले कपालको प्राकृतिक रंग जोगाइराख्न मद्दत गर्छन्, जसले असमयमै सेतो हुने समस्या कम गर्छ।

४. चाया (ड्यान्ड्रफ) हटाउँछ

नीम, तुलसी, र टी-ट्री ओइल जस्ता जडिबुटीहरू एन्टिफंगल गुणयुक्त हुने भएकाले कपालको चाया हटाउन मद्दत गर्छन्।

५. टाउकोको छालालाई स्वस्थ राख्छ

एण्टी-ब्याक्टेरियल र एण्टी-फङ्गल गुण भएका जडिबुटीहरूले टाउकोको छालामा हुने संक्रमणबाट जोगाउँछ।

६. कपाललाई चम्किलो र नरम बनाउँछ

बादाम, नारिवल, अर्जुन जस्ता तेलहरू हाइड्रेटिङ हुने भएकाले कपाललाई नरम र चम्किलो बनाउँछन्।

७. मानसिक तनाव कम गर्छ

ब्राह्मी र लैभेण्डर तेलले स्नायु प्रणालीलाई शान्त पारेर तनाव कम गर्न मद्दत गर्छ।

८. टुक्रिने समस्या हटाउँछ

हर्बल तेलले कपाललाई राम्रोसँग पोषण दिएर टुक्रिने समस्या कम गर्छ।

यदि तिमी हर्बल कपालको तेल प्रयोग गर्न चाहन्छौ भने, प्राकृतिक जडिबुटीबाट बनेको तेल छनोट गर्नु राम्रो हुन्छ। 

 

केश रानी नै किन ?

🔹 तेल पाक बिधि बाट तयार गरिएको 

🔹 ४५ जडिबुटीको खानी केश रानी 

🔹 केश रानीको प्रयोगले तपाइको कपाल झर्न रोक्छ 

🔹 चायाँ लाइ हटाउछ, नयाँ कपाल लाइ उमार्छ

🔹 आयुर्बेदिक भएकोले यसको कुनै साइड इफेक्ट छैन

🔹 हल्का जरा भयको ठाँउको कपाल उमार्ने

🔹 कपालको जरालाई मजबुत बनाई राख्ने

🔹 महिला र पुरुष दुबैले प्रयोग गर्न सकिने 

🔹 कपाल बाक्लो र लामो बनाउने

🔹 कपाल सिल्की र मुलायम बनाउने

🔹 कपाल टुक्रिने समस्यालाई हटाउने

🔹 एक हप्ता बाटै नतिजा देखिने

🔹 400 ml एक बोतल

 

🌿 मुख्य विशेषताहरू:
 कपाल झर्न दिँदैन – कपालको जरालाई मजबुत बनाउँदै झर्ने समस्या कम गर्छ।
 चायाँ हटाउने – टाउकोको सुख्खापन हटाउँदै ड्यान्ड्रफको समस्या समाधान गर्छ।
 नयाँ कपाल उम्राउने – कपालको जरालाई पोषण दिँदै नयाँ कपाल उम्रन सहयोग गर्छ।
 टाउकोको चिलाउनु रोक्ने – चिलाउने समस्या हटाउँदै टाउकोलाई शान्त बनाउँछ।
 कालो र बाक्लो बनाउने – कमजोर र फुस्रो कपाललाई कालो, बाक्लो र चम्किलो बनाउँछ।
 कपाल सिल्की बनाउने – नरम र चिल्लो कपालको लागि विशेष हेरचाह।


 

केश रानी हेयर आयल लगाउने तरिका ।

   ४५ जडिबुटी मिश्रित केश रानी हेयर आयल सँगै आउने सानो बोत्तल मा तेल भर्नुहोस् र बोत्तल मा भएको काइँयो बिर्को ले बिस्तारै कपाल कोर्नुहोस् ।  अनि 2/3 मिनेट सम्म मालिस गर्नुहोस् । केश रानी हेयर आयल लगाई सके पछि कम्तीमा 1 घण्टा वा रातभर राख्नुहोस् अनि त्यसपछि कपाल लाई स्याम्पु ले धुनुहोस् र चम्किलो, मुलायम, बाक्लो कपाल पाउनुहोस् ।

View full details